प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार – मन्त्री खतिवडा « Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार – मन्त्री खतिवडा


२२ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको सरकारका प्रवक्तासमेत रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

सरकारका निर्णयबारे जानकारी दिन आयोजना गरिएको नियमित पत्रकार सम्मेलन मन्त्री डा खतिवडाले प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो सुधार भइरहेको जानकारी दिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्य सोचेभन्दा राम्रो भइरहेको छ । उहाँको स्वास्थ्य शीघ्र सुधार भइरहेको छ । उहाँलाई तरल पदार्थ खुवाउन थालिएको छ’, मन्त्री खतिवडाले भने, ‘मिर्गौला दाताको स्वास्थ्य पनि राम्रो हुँदै गइरहेको छ ।’

प्रधानमन्त्री ओलीको बुधवार टिचिङ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहिबार  ३ : ३४ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा