मेलिना र देव कुमारको स्वरमा तिमी पहरा सार्वजनिक | Khabarhub Khabarhub

मेलिना र देव कुमारको स्वरमा तिमी पहरा सार्वजनिक


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मेलिना राई र देव कुमार तामाङको स्वरमा रहेको तिमी पहरा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

एल्बम तिमी पहरा मा समाबेश रहेको गीतमा टेक तामाङको शब्द कन्काइस्ट राईको सँगित र गीतलाइ शाहस हाक्यले एरेन्ज गरेका हुन् । निक्कै मर्मस्पर्शि शैलिमा रहेको गीतमा कलाकार नम्रता श्रेष्ठ र कुन्साङ तामाङको अभिनय रहेको छ ।

नम्रता र कुन्साङको माया प्रेमलाइ प्रस्तुत गरिएको भिडियोको छायाँकनमा बुद्ध थापा सम्पादनमा बिकास धमला रहेका छन् । त्यस्तै गीतको भिडियोलाइ पछिल्लो समयका चर्चित निर्देशक निकेश खडकाको निर्देशन गरेका हुन ।

गीतको भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ५ : १२ बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको