आर्मीलाई पराजित गर्दै आयोजक माई भ्याली गोल्डकपको फाइनलमा « Khabarhub

आर्मीलाई पराजित गर्दै आयोजक माई भ्याली गोल्डकपको फाइनलमा


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा हराउँदै आयोजक माईभ्याली क्लब छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ९ : २३ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको