शाहरुखको सहयोगी मन « Khabarhub

शाहरुखको सहयोगी मन


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेता शाहरुख खानले आफ्नो कार्यालय रहेको ४ तले भवनलाई क्वारेन्टाइन बनाउन प्रस्ताव गरेका छन् ।

भारतीय मिडियाका अनुसार बालबालिका, महिला, वृद्धवृद्धाको हेरचाहका लागि भन्दै शाहरुखले आफ्नो कार्यालय रहेको भवनलाई क्वारेन्टाइन सेन्टर बनाउन प्रस्ताव गरेका हुन् ।

भारतमा कोरोना भाइरसका कारण हजारौं प्रभावित भएका छन् भने फिल्म क्षेत्र पूर्ण रुपमा ठप्प छ । बृहमुम्बई महानगरपालिकाले ट्वीट गर्दै यसबारेमा जानकारी दिएको छ ।

बलिउडका हस्तीहरुले कोरोनाविरुद्धको लडाइँका लागि भन्दै सहयोग गरिरहेका छन् ।

शाहरुखले ५० हजार पीपीई किट, मुम्बईका ५ हजार ५ सय परिवारलाई खाद्य सामग्री दिने घोषणा गरिसकेका छन् भने १० हजारलाई ३ लाख भोजन किट लगायतको सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ११ : १२ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा