स्वास्थ्य मन्त्रालयलाई दुई संस्थाले गरे एक हजार थान पीपीई सहयोग « Khabarhub

स्वास्थ्य मन्त्रालयलाई दुई संस्थाले गरे एक हजार थान पीपीई सहयोग


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न संघसंस्थाहरुले एक हजार थान  (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) पिपिइ सहयोग गरेका छन् ।

स्वास्थ्य मन्त्रालयमै पुगेर आइतवार विभिन्न संस्थाहरुले एक हजार थान पिपिइ सहयोग गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल भारत  मानव विकास मैत्री संघले तीन सय थान पिपिइ सहयोग गरेको हो । 

यस्तै एनमएबी ग्रुपले ७ सय थान पिपिइ स्वास्थ्य मन्त्रालयलाई सहयोग गरेको हो । 

संस्थाले सहयोग गरेको पिपिइ लिदै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उक्त पिपिइको गुणस्तर परीक्षण गरेर प्रत्येक प्रदेशहरुमा एक एक सय थानका दरले पठाउने जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ३ : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब