लकडाउनका बेला सनी लियोनीले शेयर गरिन् बोल्ड तस्वीर « Khabarhub

लकडाउनका बेला सनी लियोनीले शेयर गरिन् बोल्ड तस्वीर


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरस नफैलियोस् भनेर भारतमा पनि लकडाउन गरिएको छ । जसका कारण भारतमा पनि सबै घरभित्रै बसेका छन् । बलिउड सेलिब्रेटीहरु पनि घरमै बसेका छन् ।

बलिउड सेलिब्रेटीको सामाजिक सञ्जालमा सक्रियता झनै बढेको छ । यसैबेला सनी लियोनीले केही बोल्ड तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । यी तस्वीरहरु भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चामा छन् ।

बिकिनी अवतारमा सनीले तस्वीर शेयर गरेकी छिन् । फ्यानलाई सनीको यो बोल्ड अवतार खुबै मन परेको छ ।

त्यसो त यसअघि पनि सनीले यस्तै बोल्ड तस्वीर शेयर गर्ने गर्थिन् । सनी यतिबेला परिवारका साथ सेल्फ आइसोलेशनमा छिन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ५९ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल