रसियामा एकैदिन १० हजार ५ सय बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

रसियामा एकैदिन १० हजार ५ सय बढीमा कोरोना भाइरसको संक्रमण


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण रसियामा हालसम्म १ हजार ३५६ जनाको मृत्यु भएको छ ।

रसियामा एकैदिन थप ७६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ३५६ पुगेको हो ।

रसियामा एकैदिन थप १० हजार ५८१ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४५ हजार २६८ पुगेको छ ।

रसियामा संक्रमितमध्ये १८ हजार ९५ जना उपचारपछि निको भएका छन् । १ लाख २५ हजार ८१७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुमध्ये २ हजार ३०० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ६ : ०७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा