फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो « Khabarhub

फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको संख्या २५ हजार नाघ्यो


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३०६ जनाको मृत्यु भएको छ भने ७६९ जना संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २०१ पुगेको छ भने संक्रमित संख्या १ लाख ६९ हजार ४६२ पुगेको छ ।

९२ हजार ८९० जनाको उपचार भइरहेकोमा ३ हजार ६९६ जनाको अवस्था गम्भीर रहेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएका ५१ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ०५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा