यस्ता छन् थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा « Khabarhub

यस्ता छन् थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुरा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

अचेल प्रायः मानिसहरु थ्रेडिङ गर्छन् । शारीरिक सुन्दरताका लागि मानिसहरु थ्रेडिङ गर्छन् । थ्रेडिङ आइब्रो र आँखाको वरिपरिका राैंहरु  निकाल्ने सौन्दर्य विधि हो । यसले अनुहारलाई सफा देखाउँछ ।

थ्रेडिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु-

  • बलियो धागो प्रयोग गर्नुपर्छ
  • पहिले आइब्रोमा पाउडर लगाउनु पर्छ ।
  • थ्रेडिङ गरेपछि एन्टिसेप्टिक लोसन तथा क्रिम लगाउनु पर्छ ।
  •  थ्रेडिङ गर्नु पहिले अनुहारलाई सफा पानीले सफा गर्नुपर्छ ।
  • थ्रेडिङ गरेपछि गुलाब जलले अनुहार सफा गर्नुपर्छ ।
  • थ्रेडिङ गर्ने बित्तिकै अनुहारमा केमिकल भएको ब्युटी प्रोडक्टको प्रयोग गर्नु हुँदैन ।
  • थ्रेडिङ गरेपछि अनुहारमा मोस्चराइजर लगाएको राम्रो मानिन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ७ : ४५ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र