कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ लाखको मृत्यु हुने आकलन « Khabarhub

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा १ लाखको मृत्यु हुने आकलन


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा मात्रै १ लाख मानिसको मृत्यु हुन सक्ने आकलन गरेका छन् ।

दुई घण्टाभन्दा बढीको अनलाईन सम्बोधनका क्रममा ट्रम्पले संक्रमण नियन्त्रणका लागि अथक प्रयत्न गरिए पनि कम्तिमा १ लाख मानिसको मृत्यु हुने आकलन गरेका हुन् ।

अमेरिकामा भाइरसका कारण ६९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने उपचारारत १६ हजारभन्दा बढीको अवस्था गम्भीर छ ।

सन् २०२० को अन्त्यसम्ममा खोप बनिएर संक्रमणकाविरुद्ध लड्न सहज हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : ३२ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को