अभिनेत्री पोखरेलले प्रेमीसँग साटिन् औँठी « Khabarhub

अभिनेत्री पोखरेलले प्रेमीसँग साटिन् औँठी


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मरिस्का पोखरेलले प्रेमीसँग औँठी साटेकी छन् ।

अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग औँठी साटेकी हुन् । मरिस्काको प्रेमी विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । मरिस्का भने विगत २ वर्षदेखि उनको प्रेममा थिइन् ।

चलचित्र ‘के म तिम्रो हैन र’ बाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी मरिस्काले चपलिहाइट २, लम्फु, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, साली कस्को भेनाको, शिरफूल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : ४२ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग