विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ « Khabarhub

विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका प्रमुख अनिल शर्मा (बिरही) पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई चितवनबाट पक्राउ गरिएको हो ।

पोलिब्यूरो विघटन हुनु अगाडिसम्म शर्मा विप्लव समूहको पोलिटब्यूरो सदस्य थिए । उनले केही समय विप्लव समूहको पूर्वी कमाण्डको जिम्मेवारी समेत सम्हालेका थिए ।

सशस्त्र जनयुद्धदेखि सिर्जनशील नेताको छवि बनाएका शर्मा मोहन बैद्य (किरण)ले पार्टी फुटाउँदा उनीसँगै गएका थिए । शर्मा पछि बैद्यबाट पनि अलग भएका विप्लवसँगै गएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : २१ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि