विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ « Khabarhub

विप्लव समूहका केन्द्रीय सदस्य अनिल शर्मा पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन विभागका प्रमुख अनिल शर्मा (बिरही) पक्राउ परेका हुन् ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई चितवनबाट पक्राउ गरिएको हो ।

पोलिब्यूरो विघटन हुनु अगाडिसम्म शर्मा विप्लव समूहको पोलिटब्यूरो सदस्य थिए । उनले केही समय विप्लव समूहको पूर्वी कमाण्डको जिम्मेवारी समेत सम्हालेका थिए ।

सशस्त्र जनयुद्धदेखि सिर्जनशील नेताको छवि बनाएका शर्मा मोहन बैद्य (किरण)ले पार्टी फुटाउँदा उनीसँगै गएका थिए । शर्मा पछि बैद्यबाट पनि अलग भएका विप्लवसँगै गएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  २ : २१ बजे

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार