राहत वितरण गर्दै नम्रता « Khabarhub

राहत वितरण गर्दै नम्रता


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएको छ । लकडाउनले गर्दा दैनिक गुजारा चलाउनेहरुको जीवनमा समस्यामा परेको छ ।

यसैबीच नायिका नम्रता श्रेष्ठले ‘हाम्रो सानो प्रयास’ अभियान शुरु गरेर सहयोगको हात अगाडि बढाएकी छिन् । उनले टिमसँग मिलेर राहत वितरण गरेकी हुन् ।

यो टिमले अहिलेसम्म ५ सय जनालाई सहयोग गरिसकेको र समस्यामा परेकालाई सहयोग गर्ने सामाजिक सञ्जालमार्फत जनाएको छ  । समूहले नगद नदिने तर खाना पकाउन आवश्यक वस्तु सहयोगस्वरुप प्रदान गर्ने बताएको छ ।

साथै समूहले जो कोहीले खाना पकाउन आवश्यक पर्ने वस्तु उपलब्ध गराएर सहयोग गर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : १३ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि