राहत वितरण गर्दै नम्रता « Khabarhub

राहत वितरण गर्दै नम्रता


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएको छ । लकडाउनले गर्दा दैनिक गुजारा चलाउनेहरुको जीवनमा समस्यामा परेको छ ।

यसैबीच नायिका नम्रता श्रेष्ठले ‘हाम्रो सानो प्रयास’ अभियान शुरु गरेर सहयोगको हात अगाडि बढाएकी छिन् । उनले टिमसँग मिलेर राहत वितरण गरेकी हुन् ।

यो टिमले अहिलेसम्म ५ सय जनालाई सहयोग गरिसकेको र समस्यामा परेकालाई सहयोग गर्ने सामाजिक सञ्जालमार्फत जनाएको छ  । समूहले नगद नदिने तर खाना पकाउन आवश्यक वस्तु सहयोगस्वरुप प्रदान गर्ने बताएको छ ।

साथै समूहले जो कोहीले खाना पकाउन आवश्यक पर्ने वस्तु उपलब्ध गराएर सहयोग गर्नसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : १३ बजे

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मोरङ–  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका-५ बस्ने ४६ वर्षीय डिवि