विप्लव समूहकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा « Khabarhub

विप्लव समूहकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी नेतृ बन्धु चन्द १४ महिनापछि रिहा भएकी छन् ।

उनी नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष हुन् ।

सरकारले नेकपालाई प्रतिबन्ध गर्नु अगावै अछामबाट पक्राउ परेकी नेतृ चन्द जिल्ला अदालत कपिलवस्तुको आदेशमा रिहा भएकी हुन्।

नेतृ चन्दलाई यस अगाडि अछाम, बाके, बर्दिया, कैलाली र दाङमा अदालतले पनि रिहा गर्न आदेश दिएको थियो।

अदालतले रिहा गर्ने आदेश दिएलगत्तै प्रहरीले उनलाई पक्राउ गर्ने गरेको थियो। एक अदातल परिसरबाट पक्राउ गरी प्रहरीले अर्को अदालतमा मुद्दा चलाउँदै आएको थियो।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ८ : ३९ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि