इरानको नियन्त्रणमा रहेका अमेरिकी नौसैनिक एक वर्षपछि रिहा « Khabarhub

इरानको नियन्त्रणमा रहेका अमेरिकी नौसैनिक एक वर्षपछि रिहा


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक अमेरिकी नौसैनिकलाई इरानले एक वर्षसम्म हिरासतमा राखेर रिहा गरेको छ ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अमेरिकी नौसैनिक माइकल ह्वाइट बिहिबार रिहा भएका हुन्।

सन् २०१८ को जुलाईमा इरानको यात्रा गरेका माइकललाई इरान सरकारले २०१९ को जनवरीमा मशहद शहरबाट नियन्त्रणमा लिएको थियो ।

अमेरिकाले हिरासतमा लिएका एक इरानी वैज्ञानिकलाई रिहा गरेर देश फिर्ता पठाएपछि इरानले पनि माइकललाई रिहा गरेको बताइएको छ । यद्यपि यसबारे अमेरिकी स्टेट डिपार्टमेन्टले अझै आधिकारिक पुष्टि गरिसकेको छैन ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ५ : ४४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा