अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड « Khabarhub

अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रदर्शनकारीले अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका छन् ।

अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयड हत्याको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका हुन् ।

अश्वेत अमेरिकी नागरिकको प्रहरी हिरासतमै मृत्यु भएपछि अमेरिकामा आन्दोलन चर्काइएको छ ।

प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुनअनुसार कारवाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।

गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो ।

अश्वेत ती व्यक्तिलाई अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ११ : १८ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र