जनकपुरमा मध्यान्ह १२ बजेसम्म पसल खुल्ने « Khabarhub

जनकपुरमा मध्यान्ह १२ बजेसम्म पसल खुल्ने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको जनकपुरधाममा मध्यान्ह १२ बजेसम्म पसल खुल्ने भएका छन् ।

शुक्रबार बिहान स्थानीय प्रशासन र व्यापारीबीच भएको सहमति अनुसार मध्यन्ह १२ बजेसम्म पसल खुल्ने छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार, शुक्रबार बिहान व्यापारी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच पसल खुला गर्ने सहमति भएको छ ।

केही दिनयता देशका प्रमुख शहरमा व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने बताएपछि स्थानीय प्रशासनकै सहमतिमा पसलहरु खुल्न थालेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  २ : २९ बजे

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

सुदूरपश्चिम– धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले