जापानको क्युशुमा भीषण वर्षापछिको बाढीले १५ को मृत्यु, ९ वेपत्ता « Khabarhub

जापानको क्युशुमा भीषण वर्षापछिको बाढीले १५ को मृत्यु, ९ वेपत्ता


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमा भीषण वर्षासँगै आएको बाढी तथा डुबानले १५ जनाको मृत्यु भएको छ । अन्य ९ जना वेपत्ता भएका छन् ।

आइल्याण्डमा रहेको केयर होम (पाको उमेरका व्यक्तिको ख्याल गर्ने घर) लाई बाढीले क्षति गरेको हो ।

भीषण वर्षापछिको डुबानले एउटै केयर होमबाट १४ जनाको शव निकालिएको बीबीसीले जनाएको छ ।

स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । उद्धारका लागि १० हजार सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ८ : ४९ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल