बन्चरो प्रहार गरेर एकजनाको हत्या « Khabarhub

बन्चरो प्रहार गरेर एकजनाको हत्या


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर । सुदूरपश्चिम कञ्चनपुरमा शनिबार राति भएको हत्याको घटनाका दोषी खोजी गर्न तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली खटाइएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुवँरको राति ११ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर थापाले बताए । उनका अनुसार सोही ठाउँका ४० वर्षीय गौरव खड्काले बन्चरो प्रहार गरेर हत्या गरेको आरोप छ ।

घटनापछि गौरव बेपत्ता रहेको र हत्या गर्नुको कारण थाहा हुन नसकेको उनले बताए । शव परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  २ : ४२ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा