भगवान रामको जन्मस्थल अयोध्या झकिझकाउ (फोटोफिचर) « Khabarhub

भगवान रामको जन्मस्थल अयोध्या झकिझकाउ (फोटोफिचर)


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भगवान् रामको जन्मभूमि अयोध्यामा भव्य राम मन्दिर निर्माण शिलान्याशको पूर्वसन्ध्यामा झकिझकाउ पारिएको छ ।

मन्दिर शिलान्यासअघि करीब सवा लाख दीप जलाइएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीको किनार, मन्दिर लगायत क्षेत्रलाई दुलही झै सिंगारिएको छ ।

राम मन्दिरको शिलान्यासका क्रममा भूमिपूजन गरिनेछ । मन्दिरको आधारशीला प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट राखिने भएको छ ।

आज शुभ मुहूर्तमा प्रधानमन्त्री मोदीले चाँदीको इँटा राखेर मन्दिरको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

भारतको सर्वाेच्च अदालतले अयोध्यामा भव्य राम मन्दिर बनाउने फैसला गरेपछि सरकारले मन्दिर निर्माण कार्य अगाडि बढाएको हो ।

निर्माणपछि यस्तो हुनेछ राम मन्दिर

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : २७ बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्