भगवान रामको जन्मस्थल अयोध्या झकिझकाउ (फोटोफिचर) « Khabarhub

भगवान रामको जन्मस्थल अयोध्या झकिझकाउ (फोटोफिचर)


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भगवान् रामको जन्मभूमि अयोध्यामा भव्य राम मन्दिर निर्माण शिलान्याशको पूर्वसन्ध्यामा झकिझकाउ पारिएको छ ।

मन्दिर शिलान्यासअघि करीब सवा लाख दीप जलाइएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नदीको किनार, मन्दिर लगायत क्षेत्रलाई दुलही झै सिंगारिएको छ ।

राम मन्दिरको शिलान्यासका क्रममा भूमिपूजन गरिनेछ । मन्दिरको आधारशीला प्रधानमन्त्री नरेन्द्र मोदीको हातबाट राखिने भएको छ ।

आज शुभ मुहूर्तमा प्रधानमन्त्री मोदीले चाँदीको इँटा राखेर मन्दिरको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

भारतको सर्वाेच्च अदालतले अयोध्यामा भव्य राम मन्दिर बनाउने फैसला गरेपछि सरकारले मन्दिर निर्माण कार्य अगाडि बढाएको हो ।

निर्माणपछि यस्तो हुनेछ राम मन्दिर

 

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ९ : २७ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको