ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो « Khabarhub

ब्राजिलमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट  ब्राजिलमा २८ लाखभन्दा बढी संक्रमित भएका छन् ।

बुधबार यो समाचार तयार पार्दासम्म एकै दिन ५६ हजार ४११ जनामा  संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २८ लाख ८ हजार ७६ पुगेको छ ।

यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९६ हजार ९६ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा १९ लाख ७० हजार ७६७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ४१ हजार २१३ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  २ : १९ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो