शानको ‘अलि अलि’ मा आकाश र स्वस्तिमा « Khabarhub

शानको ‘अलि अलि’ मा आकाश र स्वस्तिमा


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार शान भुसालले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘अलि अलि’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा शान भुसालकै शब्द तथा संगीत रहेको छ । गीतमा शानसँगै गायिका सुनिता कार्कीको पनि आवाज रहेको छ ।

गीतको भिडियोमा आकाश खड्का र स्वस्तिमा खड्काको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा रोशन लामाको निर्देशन रहेको छ ।

हेर्नुहोस् भिडियोः

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ४ : १९ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र