सर्वोच्च अदालतका एक कर्मचारी कोरोना संक्रमित « Khabarhub

सर्वोच्च अदालतका एक कर्मचारी कोरोना संक्रमित


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका एक कर्मचारीमा कोरोना संक्रमण भएको पाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले एक विज्ञप्ति जारी गर्दै हालै गरिएको कोरोना परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

त्यस्तै प्रवक्ता पोखरेलले केहि सर्वोच्च अदालतका न्यायाधीशमा कोरोना भेटिएको भन्ने कुरा निराधार रहेको उल्लेख गरेका छन् ।

प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : १७ बजे

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।