सुशान्त आत्महत्या केश: सीबीआईले अनुसन्धान गर्ने « Khabarhub

सुशान्त आत्महत्या केश: सीबीआईले अनुसन्धान गर्ने


२१ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशान्त सिंह राजपूतको आत्महत्याको केश अब सीबीआई (केन्द्रीय अन्वेषण ब्यूरो) ले अनुसन्धान गर्ने भएको छ ।

प्रहरीले हेरेको यो केश सीबीआईलाई ट्रान्सफर गरिएको हो । अब यो केशमाथि सीबीआईले अनुसन्धान थाल्नेछ।

लामो समयदेखि सामाजिक सञ्जालका माध्यमबाट सीबीआई जाँच हुनुपर्ने माग गरिएको थियो । सुशान्तको परिवारले पनि यो घटनामा सीबीआई जाँच हुनुपर्ने बताएका थिए ।

केन्द्र सरकारका वकिलले बिहार सरकारको सिफारिस स्वीकार गरेको हो ।

सुशान्तका वकिलले पनि मुम्बई प्रहरीको विश्वास नभएको प्रतिक्रिया दिएका थिए । उनले प्रहरीले रियाको समर्थन गरेको आरोप लगाएका थिए ।

गत १४ जुनमा सुशान्तले मुम्बईस्थित आफ्नो निवासमा घाँटीमा पासो लगाएर आत्महत्या गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७७, बुधबार  ६ : २२ बजे

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता

श्रममन्त्री साह पदबाट हट्दा प्रधानमन्त्रीले किन दिए स्वास्थ्यमन्त्री मेहतालाई चेतावनी ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१ अंकले

फ्रान्समा चार आप्रवासीको मृत्यु

पेरिस- उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार