काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण « Khabarhub

काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा शनिबार देशभर थपिएका १०४१ जना संक्रमितमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ ।

यसअघि शुक्रबार काठमाडौं काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी उपत्यकामा ४५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ४ : ३८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको