बराबरीमा रोकियो बार्सिलोना « Khabarhub

बराबरीमा रोकियो बार्सिलोना


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिग फुटबलमा बार्सिलोना सेभियासंग बराबरीमा रोकिएको छ ।

आइतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र अन्ततः दुबै टोलीले एक/एक अंक बाँडे ।

बराबरीसँगै बार्सिलोना ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । ७ अंक नै जोडेको सेभिया गोल अन्तरका आधारमा  छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ५६ बजे

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३

न्युजिल्याण्डमा ‘साम्बा’को घुँडाको शल्यक्रिया सम्पन्न

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को घुँडाको

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको