बराबरीमा रोकियो बार्सिलोना | Khabarhub Khabarhub

बराबरीमा रोकियो बार्सिलोना


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिग फुटबलमा बार्सिलोना सेभियासंग बराबरीमा रोकिएको छ ।

आइतबार राति बार्सिलोनाले सेभियासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।

सेभियाका डी जोङले आठौं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए पनि त्यसको दुई मिनेटपछि फिलिप कौटिन्होले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र अन्ततः दुबै टोलीले एक/एक अंक बाँडे ।

बराबरीसँगै बार्सिलोना ३ खेलबाट ७ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ । ७ अंक नै जोडेको सेभिया गोल अन्तरका आधारमा  छैठौँ स्थानमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : ५६ बजे

तस्बिरमा ‘मनसरा’को प्रिमियर, दयाहाङ किन अनुपस्थित ?

काठमाडौं– उपेन्द्र सुब्बाको लेखन र निर्देशनमा बनेको फिल्म ‘मनसरा’को बुधबार

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ