प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’मा कलाकारद्वय खड्का र गुरुङ नियुक्त « Khabarhub

प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’मा कलाकारद्वय खड्का र गुरुङ नियुक्त


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले दुई कलाकारलाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको छ ।

बैंकले कलाकार प्रदीप खड्का र कृष्टिना गुरुङलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डर नियुक्त गरेको हो ।

बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले आज प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा कलाकारद्वयसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सीईओ शेरचनले चर्चित कलाकारको नियुक्तिसँगै प्रभु बैंकको थप विश्वसयिनता बढ्ने दाबी गरे ।

योसँगै कलाकार खड्का र गुरुङले अभिनय गरेको प्रभु बैंकको विज्ञापन पनि सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ५ : ३८ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै