नेभाडा मात्रै जितेपनि बाइडेन अमेरिकी राष्ट्रपति बन्ने « Khabarhub

नेभाडा मात्रै जितेपनि बाइडेन अमेरिकी राष्ट्रपति बन्ने


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतिको चुनाव जित्न जो बाइडेनलाई अब ६ इलेक्टोरल मत ल्याए पर्याप्त हुने भएको छ ।

चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत पुर्‍याउन डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई अब ६ मत मात्र बाँकी रहेको आवश्यकता पर्छ ।

६ इलेक्टोरल मत रहेको नोभाडामा अग्रता लिइरहेका बाइडेनले यसमा जित निकाले राष्ट्रपति बन्ने निश्चित छ ।

नोभाडा डेमोक्र्याटिक पार्टीको पकड राज्य भएकाले यो राज्यमा उनले नै जित्ने आकलन गरिएको छ ।

यहाँ जितेमा उनको पक्षमा २७० इलेक्टोरल मत पुग्नेछ । त्यस्तै बाइडेनले पेन्सिलभेनियामा पनि जितेमा उनको पक्षमा २९० इलेक्टोरल मत पुग्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : ३४ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर