भिखारीको बैंक खातामा डेढ करोड रुपैयाँ ! « Khabarhub

भिखारीको बैंक खातामा डेढ करोड रुपैयाँ !


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा यस्ता अनौठा कुरा बाहिरिन्छन् जुन तपाईं हामीलाई पत्याउनै कठिन हुन्छ । तर, बास्तविकता नै भएपछि नपत्याई पनि सुखै छैन ।

आज हामी तपाईलाई एउटा यस्तो जानकारी दिँदैछौँ जुन सुन्दैमा पनि तपाईलाई विश्वास लाग्दैन तर, यो वास्तवमै सत्य हो । कुनै सडकमा मागेर हिड्ने भिखारीको खातामा डेढ करोड रुपैयाँ छ भन्दा कसले पत्याउला र ? तर, यो वास्तवमै सत्य हो ।

एक भिखारीको खातामा १ करोड ४२ लाख रुपैयाँ भएको पाइएको छ । भिखारी ५७ वर्षका रहेका छन् । यो घटना इजिप्टको हो ।

उक्त भिखारीसँग अहिले गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । उक्त भिखारी इजिप्टको राज्यमा घुम्दै भिख माग्दै गर्ने गर्थे ।-एजेन्सीको सहयोगमा

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ६ : ०७ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण