भिखारीको बैंक खातामा डेढ करोड रुपैयाँ ! « Khabarhub

भिखारीको बैंक खातामा डेढ करोड रुपैयाँ !


२० कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारमा यस्ता अनौठा कुरा बाहिरिन्छन् जुन तपाईं हामीलाई पत्याउनै कठिन हुन्छ । तर, बास्तविकता नै भएपछि नपत्याई पनि सुखै छैन ।

आज हामी तपाईलाई एउटा यस्तो जानकारी दिँदैछौँ जुन सुन्दैमा पनि तपाईलाई विश्वास लाग्दैन तर, यो वास्तवमै सत्य हो । कुनै सडकमा मागेर हिड्ने भिखारीको खातामा डेढ करोड रुपैयाँ छ भन्दा कसले पत्याउला र ? तर, यो वास्तवमै सत्य हो ।

एक भिखारीको खातामा १ करोड ४२ लाख रुपैयाँ भएको पाइएको छ । भिखारी ५७ वर्षका रहेका छन् । यो घटना इजिप्टको हो ।

उक्त भिखारीसँग अहिले गिरफ्तार गरेर सोधपुछ भईरहेको छ । उक्त भिखारी इजिप्टको राज्यमा घुम्दै भिख माग्दै गर्ने गर्थे ।-एजेन्सीको सहयोगमा ।

 

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : ०७ बजे

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित