मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस् « Khabarhub

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन : संकट आउन सक्छ सामना गर्न तयार हुनुहोस्


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता सकिएको छ ।

दुई अध्यक्षबीच झण्डै डेढ घण्टा वार्ता भएपनि के-के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन । दुई अध्यक्षले पार्टीभित्र देखिएको संकट निवारणका लागि छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर आजको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन ।

आजको छलफलमा पनि अध्यक्ष प्रचण्डले भेटमा प्रचण्डले सचिवालय बैठक राख्नुपर्ने अडान दोहोर्‍याएका थिए । बैठक बोलाउन ओली सकारात्मक भएको एक नेताले बताए ।

दुई अध्यक्षबीचको भेटअघि आजै मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री ओलीले पार्टीमा संकट आउन लागेको भन्दै त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ३ : ०५ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत