देशभर ७४ कोरोना संक्रमित भेन्टिलेटरमा, ४२८ को आईसीयूमा उपचार हुँदै « Khabarhub

देशभर ७४ कोरोना संक्रमित भेन्टिलेटरमा, ४२८ को आईसीयूमा उपचार हुँदै


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ सय २ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७४ जना भेन्टिलेटरमा र ४२८ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २११ जना रहेको छ । त्यस्तै ३५ जना भेन्टिलेटरमा छन् ।  लुम्बिनी प्रदेशमा ६२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ जनाको आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ९  जना आईसीयू र ४ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आईसीयुमा र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : ३८ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल