सानिमा बैंकले आँखा हस्पिटललाई दियो वाटर प्युरीफिकेशन मेसिन « Khabarhub

सानिमा बैंकले आँखा हस्पिटललाई दियो वाटर प्युरीफिकेशन मेसिन


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सानिमा बैंक लिमिटेडको पोखरा न्युरोडस्थित शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–१७, घारीपाटनस्थित हिमालय आँखा अस्पताललाई वाटर प्यूरीफिकेशन मेसिन प्रदान गरेको छ ।

उक्त मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृ भुवन कुमार दाहालले आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. ईन्द्रमान मर्हजनलाई हस्तानतरण गरेका थिए ।

साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गराउँदै जाने बताए ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा एटीएम छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १२ : ११ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा