चार मुलुकका लागि श्रम काउन्सिलर तथा सहचारी नियुक्त « Khabarhub

चार मुलुकका लागि श्रम काउन्सिलर तथा सहचारी नियुक्त


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ ।

साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला थापालाई छनोट गरेको हो । त्यसैगरी बहराइनका लागि श्रम सहचारीमा दामोदार दाहाल र कतारका लागि अनुज गौतम छनोट भएका छन् ।

लामो समयसम्म श्रम काउन्सेल र सहचारी नियुक्त हुन नसक्दा अप्ठ्यारोमा परेका नेपाली कामदारलाई सहजीकरणमा समस्या हुँदै आएको थियो ।

श्रम मन्त्रालयले श्रम काउन्सिलर र सहचारी छनोटका लागि २०७४ माघ २५ र २०७६ पुस २१ मा सूचना प्रकाशित गरेको थियो ।

काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ मा भएको व्यवस्था बमोजिक काउन्सेलर तथा सहचारी छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ५३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल