सेनाले खुलायो ‘सेकेन्ड लेफ्टिनेन्ट’मा जागिर « Khabarhub

सेनाले खुलायो ‘सेकेन्ड लेफ्टिनेन्ट’मा जागिर


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) को नयाँ भर्ना खुलेको छ । नेपाली सेनाले आज विज्ञापन खुलाउँदै १५० सेकेन्ड लेफ्टिनेन्ट माग गरेको हो ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले समावेशी अनुसार १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्टको माग गरेको हो ।

उक्त पदका लागि न्यूनतम योग्यता १२ पास वा सो सरहको हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।

यस्तो छ विज्ञापन

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ५४ बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ