विजय हासिल गर्न विपक्षी आवश्यक « Khabarhub

विजय हासिल गर्न विपक्षी आवश्यक


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओजी म्यानडिनो प्रसिद्ध अमेरिकी लेखक हुन् । उनले लेखेको ‘The greatest salesman in the world’ नामक पुस्तक विश्वका सबै भन्दा बढी बिक्रि भएका पुस्तक मध्ये पर्छ । सन् १९२३ मा जन्मिएका ओजीको १९९६ सेप्टेम्बर ३ मा निधन भएको थियो ।

– ढिलो हुनु र धेरै ढिलो हुनुमा धेरै ठूलो मित्रता हुन्छ ।

– यसरि काम गर कि, तिमी कहिल्यै मर्ने नै छैनौं । यसरी बांच कि तिमी आजै मर्दैछौं ।

–जे गर्छौ, सक्नेजति राम्रो गर । किनकि तिमीले अहिले जे रोप्छौं, पछि त्यहि फल्छ ।

–यदि दृढ इच्छाशक्ति छ भने सफलताको बाटोमा असफलताले ओभरटेक गर्न सक्दैन ।

–पहिले हामीले बानीहरु बनाउंछौ । त्यसपछि बानीहरुले हामीलाई बचाउन थाल्छन् ।

–मूर्खहरुको पात्रोमा मात्र भोली भन्ने दिन भेटिन्छ ।

–पैसा तिम्रो मुख्य लक्ष्य हुनु हुदैंन । तिम्रो सम्पत्ति भनेको पर्समा के छ त्यो होइन, तिम्रो मनमा के छ त्यो हो ।

– जति असफलताको संख्या बड्दै जान्छ, तिमी त्यति सफलतातर्फ बढिरहेका हुन्छौ ।

– म एउटा मात्र छु । जुन कुरा एउटा मात्र हुन्छ, त्यसको महत्व बढी हुन्छ । त्यसैले म महत्वपूर्ण छ ।

– सफलताको लागि अवरोध आवश्यक छ, किनकि विजय हासिल गर्नको लागि विपक्ष र लडाई आवश्यक हुन्छ ।

–मैले अजाको दिन खेर फाल्नु भनेको मैले मेरो जीवनको अन्तिम पाना बर्बाद गर्नु हो ।

–जानिन या असफल भए भनेर कहिले पनि लाज नमान । गल्ती नगर्ने र असफल नभएको व्यक्तिले कहिले केही गरेको हुदैंन ।

– तिम्रो जीवनका सिमितताहरु भनेका केही होइनन्, ती कुराहरु केवल तिम्रो दिमागमा बसेका कुराहरु मात्र हुन् ।

– मलाई उज्यालो मनपर्छ, किनकि उज्यालोले गर्दा मैले आफ्नो बाटो भेट्न सक्छु । तर मलाई रात पनि प्रिय लाग्छ, किनकि रातकै कारणले मैले ताराहरु देख्न सकिन्छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १ : १६ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई