रहेनन् हलिउडका चर्चित अभिनेता कर्क डग्लस « Khabarhub

रहेनन् हलिउडका चर्चित अभिनेता कर्क डग्लस


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

उनले सन् १९४० को अन्त्यतिर खेलेका फिल्मले खुबै लोकप्रियता कमाएका थिए । कर्कले फिल्म निर्देशन र निर्माण समेत गरेका छन् । उनले एकसय भन्दा बढी फिल्ममा काम गरेको बताइन्छ ।

कर्क तीन पटक ओस्कारको मनोनयनमा परेका थिए । उनी च्याम्पियन नामक फिल्मबाट सन् १९४९ मा ओस्कार नोमिनेसनमा परेका थिए । उनी सन् १९५२ र १९५६ मा द ब्याड एण्ड द ब्यूटीफूललस्ट फर लाइफ सिनेमाबाट पनि मनोनयनमा परेका थिए ।

कर्कको निधन भएको खबर उनका छोरा माइकल डग्लसले छोराले पुष्टि गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ५ : १३ बजे

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ