फ्रान्स सरकारको ‘ओमरसिज मेडल’ ग्रहण गर्न महासेनानी गोदारलाई स्वीकृति « Khabarhub

फ्रान्स सरकारको ‘ओमरसिज मेडल’ ग्रहण गर्न महासेनानी गोदारलाई स्वीकृति


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले फ्रान्स सरकारबाट सम्मानस्वरु प्रदान गरेको ‘ओमरसिज मेडल’ ग्रहण गर्न स्वीकृति दिएको छ ।

नेपाली सेनाका महासेनानी रत्नबहादुर गोदारलाई सम्मानस्वरुप प्रदान गरिएको ‘ओमरसिज मेडल’ ग्रहण गर्न स्वीकृति दिएको हो ।

विहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले फ्रान्स सरकारले सम्मानस्वरुप दिएको सो मेडल ग्रहण गर्न स्वीकृति दिएको जानकारी दिएका हुन् ।

यसैबीच, बेलायती सेनाको ‘बिग्रेड अफ गुर्खाज’बाट अवकाशप्राप्त तीर्थबहादुर राई र हर्कबहादुर प्रधानलाई बेलायती महारानीका तर्फबाट सम्मानस्वरुप प्रदान गरिएको ‘ब्रिटिस एम्पाइर मेडल’ (बीइएमी) विभूषण ग्रहण गर्न समेत स्वीकृति दिइएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ८ : ४९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल