कोरोना उपचार कोषमा पूर्वक्रिकेटर युवराज सिंहको ५० लाख सहयोग « Khabarhub

कोरोना उपचार कोषमा पूर्वक्रिकेटर युवराज सिंहको ५० लाख सहयोग


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  भारतीय पूर्वक्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् ।

कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन् ।

कोरोना महामारीबाट भारतमा ४२ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ११७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : २० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर