कनिका कपूरको छैटौं कोरोना रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

कनिका कपूरको छैटौं कोरोना रिपोर्ट नेगेटिभ


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय गायिका करिना कपूरमा कोरोना भाइरस पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनले ६ पटकसम्म कोरोनाको जाँच गरेकी थिइन् ।

पहिले गरिएका चार टेस्टमा कनिकाको रिपोर्ट पोजेटिभ आए पनि पछिल्ला दुुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिने भएको छ ।

पाँचौ रिपोर्ट नेगेटिभ आएपछि डाक्टरहरुले कनिकाको पुनः जाँच गर्नुपर्ने जनाएका थिए ।

अस्पतालबाट छुटे पनि कनिका घरमा १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उनीमाथि कोरोना भाइरस फैलाएको भन्दै ३ उजुरी छन् । अब लकडाउन खुलेपछि उनले ती उजुरीका लागि प्रहरी कार्यालय धाउनुपर्ने हुनसक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ४ : ४१ बजे

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई