कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी « Khabarhub

कोरोना भाइरस टास्क फोर्स खारेज गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको तयारी


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गठित टास्क फोर्स खारेज गर्ने तयारी गरेका छन् ।

उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा रहेको उक्त टास्क फोर्सले प्रभावकारी काम गर्न नसकेको बताउदै ट्रम्पकले त्यसलाई खारेज गर्ने बताएका हुन् ।

उपराष्ट्रपति पेन्सले पनि अबको केही दिनभित्रै टास्क फोर्स खारेज गरिने बताएका छन् । एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले टास्क फोर्स खारेज गर्ने तयारी गरेको बताएका हुन् ।

अमेरिकामा हाल दैनिक २० हजार भन्दा बढीमा कोरोना भाइरसका संक्रमित थपिने गरेका छन् भने दैनिक औषत १ हजार २ सय हाराहामारीको मृत्यु हुँदै आएको छ ।

संक्रमण नरोकिरहदा टास्क फोर्स खारेज गर्ने ट्रम्पको तयारीले महामारी अझ फैलने सक्ने भन्दै स्वास्थ्य विज्ञहरुले आलोचना गरेका छन् ।

तर ट्रम्पले भने अमेरिकी अर्थव्यवस्था पनि चलायमान हुने गरीको अर्को टास्क फोर्स गठन गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ०० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७