रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।

तीन दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा आइतबारयता मात्रै ३१ हजारभन्दा बढीको मृत्यु भएको हो । त्यहाँ मंगलबार पनि १० हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ जना संक्रमित भएका थिए ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार ३७० पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १ हजार ४५१ पुगेको छ ।

सङ्क्रमितमध्ये १९ हजार ८६५ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ३४ हजार ५४ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : २२ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित