फ्रान्समा कोरोना भाइरसले १ लाख ७० हजारभन्दा बढी संक्रमित « Khabarhub

फ्रान्समा कोरोना भाइरसले १ लाख ७० हजारभन्दा बढी संक्रमित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  फ्रान्समा कोरोना भाइरसका संक्रमित संख्या १ लाख ७० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ५५१ पुगेको छ ।

एकै दिन अरु ३३० जनाको मृत्यु भएपछि मृतकको संख्या २५ हजार ५३१ पुगेको छ । ९२ हजार २८४ जनाको उपचार भइरहेकोमा ३ हजार ४४० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : ४१ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि