इरानको परामाणु केन्द्रमा आगलागी « Khabarhub

इरानको परामाणु केन्द्रमा आगलागी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानको परमाणु केन्द्रमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

नातान्जमा रहेको परमाणु केन्द्रमा भएको आगलागीको कारण थाहा हुन नसकेको इरानको परमाणु उर्जा निकायका प्रवक्ता बेह्रुज कमलवंडीले जनाएका छन् ।

आगलागीका कारण क्षति भएका मेसिनलाई थप आधुनिक मेसिनले बिस्थापित गर्ने उनले बताएका छन् ।

गत हप्ता पनि इरानको परमाणु केन्द्रमा आगलागी तथा बम बिस्फोट भएको थियो । ती विस्फोटहरूमा भएका क्षतिका विस्तृत विवरण इरानले गोप्य नै राख्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ५६ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना