इरानको परामाणु केन्द्रमा आगलागी « Khabarhub

इरानको परामाणु केन्द्रमा आगलागी


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानको परमाणु केन्द्रमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

नातान्जमा रहेको परमाणु केन्द्रमा भएको आगलागीको कारण थाहा हुन नसकेको इरानको परमाणु उर्जा निकायका प्रवक्ता बेह्रुज कमलवंडीले जनाएका छन् ।

आगलागीका कारण क्षति भएका मेसिनलाई थप आधुनिक मेसिनले बिस्थापित गर्ने उनले बताएका छन् ।

गत हप्ता पनि इरानको परमाणु केन्द्रमा आगलागी तथा बम बिस्फोट भएको थियो । ती विस्फोटहरूमा भएका क्षतिका विस्तृत विवरण इरानले गोप्य नै राख्दै आएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ९ : ५६ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं