बालिका बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ « Khabarhub

बालिका बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आज पत्रकार सम्मेलन गरी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिका कन्चन कुमारी पजियारलाई बलात्कार गरी हत्या गरेको आरोपमा भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंहलाई पक्राउ गरेको प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए ।

बालिकाको हत्या गरी कम्बलमा बेरेर दुधमति नदि किनारको झाडीमा फालेको अभियुक्तले स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ११ : ४५ बजे

युद्धविराम गर्ने ट्रम्पको सङ्केत, इरान सशंकित : रोकिएला द्वन्द्व ?

काठमाडौं– एक महिनाभन्दा बढी समयदेखि पश्चिम एशियामा जारी युद्धले नयाँ

‘राम नाम सत्य’मा आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- मैले काम देखाउन पाएको छु

काठमाडौं – फिल्म ‘राम नाम सत्य’को प्रदर्शन मिति नजिकिएसँगै नायिका

क्रिटिक्स अवार्ड २०८१ : ‘साम्बाला’ उत्कृष्ट फिल्म, दयाहाङ र थिन्ले उत्कृष्ट घोषित

काठमाडौं – क्रिटिक्स अवार्ड २०८१ मा ‘शाम्बाला’ले उत्कृष्ट फिल्मको अवार्ड

३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके

काठमाडौं- गत भदौमा युवाहरूको दुई दिने आन्दोलनको बलले प्रधानमन्त्रीबाट सत्ताच्यूत